द्वितीया
ना.
- कृष्ण वा शुक्ल पक्षको दोस्रो तिथि; प्रतिपदाको भोलिपल्ट; दुतिया।
- आफूदेखि अर्की; दोस्री।
- दोस्रो दर्जाकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)