द्विपक्षीय
वि. [सं.]
- दुवै पक्षसँग सम्बन्धित; पक्षविपक्ष दुवैपट्टि उस्तै सरोकार राख्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)