द्विपद/द्विपाद
वि. [सं.]
- दुई खुट्टा हुने; दुईखुट्टे।
- दुई खुट्टा हुने प्राणी; दोपाया जन्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)