द्विपदी
ना.
- दुई चरण मात्र हुने एक प्रकारको गीति वा मात्रिक वृत्त।
- तीनतीन पङ्क्ति गरी लेखिने एक प्रकारको चित्रकाव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)