द्विविध

वि. [सं.]

  1. दुई प्रकारको; दुई खालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)