द्विशिर/द्विशीर्ष

वि. [सं.]

  1. दुई शिर भएको; दुईटाउके।
  2. अग्नि।
  3. शत्रु; वैरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)