धकाउनु
अ.क्रि.
- १ धक्ने काम हुनु; दम बढ्नु; स्वाँस्वाँ गर्नु। २. धक लाग्नु, अदब मान्नु; सङ्कोचाउनु; लजाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)