धकालु

वि. [धक्+आलु]

  1. धक्ने रोग लागेको।
  2. धक्ने वा धकाउने स्वभावको; धकाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)