धकेलाउनु
प्रे.क्रि.
- धकेल्न लाउनु; धकेल्ने पार्नु। धकेलाधकेल-परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)