धकेल्नु

स.क्रि. [धक्का+एल्+नु]

  1. जोडसित ठेल्नु; धक्का दिनु; ठेलाइमा पार्नु; परपर सार्दै लैजानु; घुचेट्नु; घचेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)