धक्काधक्की

ना.

  1. परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुर्‍याउने काम; धकेलाधकेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)