धजिलो

वि. [धज/धजा+इलो]

  1. सेखी गर्ने; घमन्डी।
  2. ठाँटिलो; भड्किलो।
  3. धजैधजाले भरिएको; धजाहरू टाँगिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)