धडाधड
क्रि.वि. [धड्+आ+धड्]
- चाँडोचाँडो काम सिद्ध्याउने गरी; सरासर; धमाधम; खराखर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)