धड्कनु
अ.क्रि. [धडकन+नु]
- डर वा परिश्रमले चाँडो-चाँडो मुटु चल्नु; मुटु ढुकढुक गर्नु; मुटु हल्लनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [धडकन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)