धड्काउनु
प्रे.क्रि.
- धड्कने पार्नु; धड्कन लाउनु।
- कुनै काम उत्साहका साथ चाँडोचाँडो गर्नु।
- हतारहतार गरी कुनै काम सिद्ध्याउनु।
- पेय पदार्थ घटाघट पिउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)