धतुङ्गो

वि. [धताउ+उङ्गो]

  1. उट्पट्याङ स्वभावको; उटुङ्ग्याहा।
  2. अर्धसिल्ली; अर्द्धविक्षिप्त; पगलाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)