धतुराउनु

अ.क्रि. [धतुरो+आउ+नु]

  1. धतुरो खाएर जथाभावी बोल्नु; निद्रामा बेसुरसँग फतफताउनु; धतुलाउनु; धताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)