धतुरो

ना. [सं. धत्तूर]

  1. बिब्ल्याँटापट्टि कालो कालो रङ र सब्ल्याँटातिर हरियापात हुने, काँडैकाँडाले भरिएका ठुला फल फल्ने र सेतो, कालो, पहेँलो, रातो र निलो गरी पाँच थरी फूल फुल्ने एक जातको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)