धनपुत्ला
ना.
- [धन+पुत्लो चैतवैशाखतिर पानी पर्नासाथ माटामुनिबाट निस्कने पखेटा हुने कमिलोजस्तो किरो; धमिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)