धनराशि

ना. [सं.]

  1. धनको थुप्रो।
  2. ज्योतिषका बाह्र राशिमध्ये एक राशि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)