धनसार
ना. [सं. धान्यशाला]
- धान राखिने घर; ढुकुटी।
- माथिल्ला तलामा मालसामान राख्न र तल्ला तलामा दाउरापात तथा गाईभैँसी बाँध्नका निम्ति बनाइएको कटेरो; खोल्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. धान्यशाला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)