धनाध्यक्ष
ना. [सं.]
- धनका अध्यक्ष; कुबेर। २. धनको कारोबार गर्ने व्यक्ति; कोषाध्यक्ष; खजान्ची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)