धनार्थी

वि. [सं.]

  1. धन आर्जन गर्ने; कमाउने।
  2. धनको आशा राख्ने; धनको इच्छुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)