धनिक

वि. [सं.]

  1. धन भएको; धनी।
  2. धन हुने व्यक्ति।
  3. ऋण दिने व्यक्ति; साहु; महाजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)