धनी
वि. [सं.]
- धनसम्पत्ति प्रशस्त हुने; धनवान्; धनिक।
- अरूलाई रिन दिन सक्ने; साहु।
- मालिक; स्वामी।
- धनवान् व्यक्ति।
- कुनै प्रकारको सिप , गुण आदिमा सर्वश्रेष्ठ (मनको धनी, विद्याको धनी इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)