धनीबोटी

ना.

  1. मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने उब्जनीको निश्चित भाग; अधियाँ वा ठेक्का; तल्सिङले पाउने जग्गाको निश्चित आम्दानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)