धनु

ना. [सं.]

  1. बाँस वा फलामका कप्टेराका दुई टुप्पा नुहाएर ती टुप्पामा परिन्जो बाँधी बाण हान्न बनाइएको अस्त्रविशेष।
  2. एक प्रकारको गुलेली।
  3. बाह्र राशिमध्ये एक।
  4. धनुका आकारको रुवा फड्कार्ने साधन।
  5. स्याखु बुन्ने एक उपकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)