धनुबाँस
ना.
- धनुष आदि बनाउन पनि सकिने, चाम्रो, खँदिलो र बलियो, टुप्पोचाहिँ धनु जस्तै, नुहुने एक प्रकारको बाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)