धनुर्ग्रह हस्त

ना. [सं.]

  1. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने सत्ताइस अङ्गुल बराबरको परिमाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)