धनुर्धारी
वि. [सं.]
- धनु धारण गर्ने; धनु लिने।
- धनु चलाउनमा सिपालु।
- धनु लिने व्यक्ति; धनुर्धर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)