धनुष्टङ्कार

ना. [सं.]

  1. धनुमा बाण राखेर हान्दा उत्पन्न हुने शब्द।
  2. घाउ-खटिरा आदिले विषाक्त भई गर्दन र पिठिउँ कुप्रो पर्ने एक खालको रोग; टिटानस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)