धन्दा

ना. [√ धन्धा]

  1. कुनै पनि कामकाज बिग्रेला कि भनेर मनमा पर्ने पिरलो।
  2. शोकसुर्ता; चिन्ता।
  3. कामधन्दा।
  4. घरेलु कामकाज; धन्धा।
  5. जीविकोपार्जनका निम्ति गरिने काम; पेसा।
  6. उद्योगधन्धा।
  7. भाँडा माझ्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)