धन्दे भाग

ना.

  1. घरधन्दा गर्ने व्यक्तिका निम्ति पर सारिने भाग; धन्दा गर्नेलाई दिइने भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)