धन विद्युताणु

ना. [सं.]

  1. विद्युतीय परमाणुहरूमा धनयोग भएको परमाणु; धनात्मक कण वा अणु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)