धपाउनु
स.क्रि. [सं. धावन+आउ+नु]
- कुनै ठाउँबाट कसैलाई हटाउनु; लगार्नु; खेद्नु; लखेट्नु।
- देशनिकाला गर्नु; देशबाट निर्वासन गर्नु।
- बिस्तारै हिँडेको गाईबस्तुलाई पछाडिबाट खेद्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)