धपेड्नुस.क्रि. [धपेडी+नु]धावा पर्ने गरी लखेट्नु; खेद्नु।धपेडी गर्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)धपिनु धपेड