धप्प

क्रि.वि. [अ.मू. धप्+प]

  1. एकाएक आगो, बत्ती आदि बल्ने वा निभ्ने गरी।
  2. लुगा, गहना आदिले सिँगारिने गरी; झिकिझकाउ; झरिझुट्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)