धमिरे
वि. [धमिरो+ए]
- धमिराको जस्तो स्वभाव भएको।
- आफ्नै आश्रयस्थल र आफन्तसमेतलाई भित्रभित्रै नजानिँदो किसिमले खोक्रो पार्ने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [धमिरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)