धमिल्याउनु

स.क्रि.

  1. सङ्लो र शुद्ध पानीलाई मैला हाली धमिलो पार्नु।
  2. मन वा विचारलाई कलङ्कित वा दूषित पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)