धमेली

ना. [धामा+एली]

  1. कुनै काम धमाधमसँग गर्ने क्रियाप्रक्रिया; मेहनतको कामगराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)