धम्काउनु

स.क्रि. [धम्कि+आउ+नु]

  1. धम्की दिनु; हप्काउनु; हकार्नु; हपार्नु; डाँट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)