धरधर
क्रि.वि. [अ.मू. धर्+अ (द्वि.)]
- धारा लागेर पानी झर्ने गरी; धाराबाट पानी खसे झैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. धर्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)