धरपकड

ना. [धर्+पकड]

  1. कडिकडाउका साथमा पक्रने काम।
  2. धमाधम आक्रमण गर्दै समाउने चाल; धडपकड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)