धरमराउनु

अ.क्रि.

  1. धरमर हुनु; लकपकाउनु; ढुनमुनिनु।
  2. सिद्धान्त वा विचारमा अडिग हुन नसक्नु।
  3. दोधारमा पर्नु; धुकचुकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)