धरातलीय

वि. [सं.]

  1. धरातलसम्बन्धी; धरातलको।
  2. पृथ्वीका क्षेत्रफलसँग सम्बन्धित।
  3. पृथ्वीमा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)