धराधर

ना. [सं.]

  1. पुराणअनुसार धरालाई धारण गर्ने वा पृथ्वीलाई अड्याइराख्ने भनिएका देवता, प्राणी वा वस्तु।
  2. विष्णु।
  3. शेषनाग।
  4. पर्वत; पहाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)