धरान
ना. [धर+आन]
- आराले काठ चिर्नका लागि बनाइएको चिर्ने काठ अड्याउने टाँड।
- पूर्वी नेपालको कोसी अञ्चलमा पर्ने सुनसरी जिल्लाको एक प्रसिद्ध ठाउँ वा सहर।
- कुनै विषयमा आपसी सल्लाहअनुसार गरिएको निर्णय, निधो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)