धरालो

ना. [सं. धारण]

  1. केटाकेटीको हेरचाह गर्ने व्यक्ति; बालकको संरक्षण गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)