धराशायी

वि. [सं.]

  1. धरामा शयन गरेको; जमिनमा पछारिएको; लडेको।
  2. मरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)