धरिन

ना. [सं. धरिम]

  1. तलो थाम्नका निम्ति तेर्स्याइएको ठुलो र लामो काठ; निदाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)